आठ वर्षपछि चलचित्र निर्देशनमा फर्किए तुलसी घिमिरे, ‘पहाड’को छायाङ्कन गोरखाबाट सुरु

February 4, 2025 at 11:04 AM

गोरखा – वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘पहाड’को छायाङ्कन गोरखाबाट सुरु भएको छ । गोरखा दरबारमा पूजाआजा गरी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मुहूर्त सर्ट दिए । चलचित्रको कथावस्तु युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यामा केन्द्रित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...