‘मायाबी’ मेरो सपना हो’ : दीपिका प्रसाई

February 5, 2025 at 05:32 AM
1 min read

काठमाडौं- अभिनेत्री दीपिका प्रसाईले फिल्म ‘मायाबी’ आफ्नो सपना भएको बताएकी छिन् । केही बर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको बताइन् । मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्– ‘यो प्रोजेक्ट ५ बर्ष अगाडिदेखिको यात्रा हो । यो प्रोजेक्ट जब सुरु भएपछि मात्र म गर्भवती भएको थाहा पाएँ । त्यो अवस्थामा मैले कि त सन्तान कि त फिल्म रोज्नुपर्ने अवस्था थियो । तर, मैले भगवान्को नाम पुकारेर दुबैलाई जिताउनुपर्छ भने अगाडि बढेँ । फिल्मको छायांकनका क्रममा निकै नै दुख पाएको थिएँ । तर, अहिले दर्शकको उत्साह देख्दा खुशी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...