‘माया प्रीति’ को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध

February 5, 2025 at 05:27 AM

काठमाडौं – हाल प्रदर्शनरत फिल्म ‘एक्टर: टेक वन’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी अभिनेत्री दिव्या रायमाझीले नयाँ नेपाली फिल्म ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् । निर्माणाधीन यस फिल्मका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् । रोमान्टिक कमेडी यो फिल्मलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ । श्रेष्ठले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन्‌ । फिल्ममा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...