यस्तो देखियो ‘सारंग’ को ग्राण्ड प्रिमियर

February 5, 2025 at 05:02 AM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘सारंग’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको हो । प्रिमियरमा शो पछि सञ्चारकर्मीहरसँग कुराकानी गर्दै नायिका ऋचा शर्माले फिल्म ‘सारंग’ले आफ्नो जीवनमा ठूलो पाठ सिकाएको बताईन् । दर्शकले धेरै खालको सिनेमा रुचाउने भएको कारण फिल्म पन पराउँने हो कि नपराउने भन्ने जोखिम रहेको पनि उनले बताईन् । उनले भनिन्,‘म पनि स्वयम् आमा भएको कारणले पनि फिल्मबाट मैले मेरो लागि ठूलो पाठको रुपमा पनि लिएको छु । हरेक फिल्म जोखिम हो भन्छु । अहिलेको समयमा पनि दर्शकले विभिन्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...