समाजसेवामा सक्रिय अभिनेत्री जल शाहकी सुपुत्री कलशद्वारा काभ्रेका विद्यार्थीलाई सहयोग हस्तान्तरण

February 5, 2025 at 04:31 AM

काठमाडौं– अभिनेत्री जल शाह आफ्नी छोरी कलशसंगै यतिबेला अमेरिकाबाट काठमाडौं आएकी छिन् । अघिल्लो साता १६ वर्षीया छोरीसंगै काठमाडौं आएकी अभिनेत्री शाहले आफ्ना छोरी चाहना अनुसार सिन्धुपोल्चोकको एउटा गाउँको विद्यालयमा अध्ययनरत ५५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएकी छिन् । कलशले अमेरिकामै उनका अभिभावकले उपलब्ध गराउने पकेट मनीबाट जोगाएको रकम तथा पार्ट टाईम कामबाट बचाएको रकम संकलन गरेर काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिकाका विभिन्न चार वटा विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई जाडोमा लगाउने पहिरनका साथै शैक्षिक सामग्री, स्यानेटरी प्याड, हर्लिक्ससहितका खाद्य पदार्थ उपलब्ध गराएकी छिन् । वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...