‘एक्टर: टेक वन’ हेरेपछि पूर्व मन्त्री झाक्री भन्छिन्- ‘फिल्मको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ’

February 5, 2025 at 07:43 AM

काठमाडौं – पूर्व मन्त्री रामकुमारी झाक्रीले फिल्म ‘एक्टर: टेक वन’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस फिल्मलाई ‘एकदमै रहस्यमय र रमाइलो’ भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन् । झाक्रीले भनिन्, ‘सायदै मैले यस्तो राम्रो फिल्म हेरेको थिइन ।’ उनले प्रदिप खड्कालाई बधाई दिँदै नव अभिनेत्री दिव्या रायमाझीलाई पनि सम्बोधन गरिन् । उनले भनिन्, ‘म नेपाली फिल्मलाई प्रवर्द्धन गर्ने व्यक्ति नै हुँ । बधाई छ प्रदिप खड्कालाई । दिलीपजीको छोरी, हाम्रो भदैनी दिव्यालाई पनि बधाई छ ।’ साथै, उनले राजबल्लभ कोइरालालाई पुनः फिल्ममा स्वागत गर्दै, सबै कलाकार, निर्देशक र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...