कान्छी छोरीलाई हिरोइनमा डेब्यू गराउँदै तुलसी घिमिरेले सुरु गरे पहाडको छायाँकन

February 5, 2025 at 06:36 AM

अनुप भट्टराई काठमाडौँ । नेपाली दर्शकका लागि थुप्रै कालजयी फिल्म दिएका निर्देशक तुलसी घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमीलाई हिरोइनका रूपमा डेब्यू गराउँदै नयाँ फिल्म पहाड को छायाँकन सुरु गरेका छन्। गोरखा दरबारमा भव्य शुभमुहूर्त गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो। शुभमुहूर्त समारोहमा प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलको ‘एक्सन ’  सँगै, गोरखा समन्वय प्रमुख मोहन बहादुर …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...