काठमाडौँ। फिल्म ‘वीर बिक्रम’,‘लिली बिलि’,’ब्लाइण्ड रक्स’,‘बबी’ ‘गोर्खा वारियर’ जस्ता फरक फरक जनराको फिल्म निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी जनराको फिल्म बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्मको टाइटल ‘सुम्निमा’ राखिएको छ । नाम सुन्दा नारीको कथा लाग्ने भए पनि […]
The post सुम्निमा बनाउँदै मिलन चाम्स appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...