`हन्टर´ को क्यारेक्टर्स लुक्स सार्बजनिक

February 5, 2025 at 08:20 AM
1 min read

काठमाडौं- फिल्म ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । फिल्मका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने बताउँछ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको फिल्ममा अन्य कलाकार को-को रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन । जीवन सिंहले यो फिल्मलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु फिल्म हो । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ । फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...