‘दयारानी’को ‘चोरी चोरी’ सार्वजनिक

January 2, 2024 at 07:39 AM

रंगखबर, काठमाडौँ: दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’को पहिलो गीत रिलिज गरिएको छ। अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज भएको ‘चोरी चोरी’ बोलको गीतमा  दयाहाङ राई र दीया पुन देख्न सकिन्छ। मनोज थापा मगर र सदिक्षा कट्टेलकॉवज रहेको उक्त गीतमा गायक थापाको संगीत तथा हर्क साउँदको शब्द रहेको छ। बाँसुरी फिल्मस् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...