दीपक रौनियार निर्देशित ‘राजागंज’ काे टिजर सार्वजनिक

February 5, 2025 at 11:43 AM
1 min read

काठमाडौँ- दीपक रौनियारको निर्देशनमा बनेको फिल्म ‘राजागंज’ को टिजर सार्वजनिक भएको छ। सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ। बुधबार सार्वजनिक फिल्मको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...