महाजात्रामा बन्धक बने हरिवंश

January 2, 2024 at 07:19 AM

काठमाडौँ । सुपर हिट चलचित्र ‘जात्रा’को तेस्रो शृङ्खलामा ‘महाजात्रा’मा अभिनेता हरिवंश आचार्यको प्रवेशले चलचित्रको कौतुहलता बढेको छ । यसैबिच मङ्गलवार यसको फस्ट लुक सार्वजनिक गरिएको छ । पोस्टरमा हरिवंशको भूमिका प्रस्ट पारिएको छ । पोस्टरमा हरिवंशलाई दुई हात र खुट्टा बाँधेर ह्वीलचेयरमा राखिएको छ । साथमा प्रमुख तीन अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...