काठमाडौंमा चलचित्र ‘सारङ्ग’को भव्य प्रिमियर, मन छुने प्रतिक्रिया

February 5, 2025 at 11:09 AM

काठमाडौं – नेपाली चलचित्र ‘सारङ्ग’को प्रिमियर काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा भव्य समारोहसहित सम्पन्न भएको छ । यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउने यो चलचित्रले प्रिमियरमा सहभागीको मन जितेको छ । प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेत्री ऋचा शर्माले ‘सारङ्ग’ले आफ्नो जीवनमा ठुलो पाठ सिकाएको बताइन् । यस चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी ऋचाले चलचित्रले आफूलाई भावनात्मक रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...