फागुनमा जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

February 5, 2025 at 06:53 AM

काठमाडौं । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (जिफ) को प्रथम संस्करणको औपचारिक घोषणा गरिएको छ । आगामी फागुन १६ देखि १८ सम्म मधेश प्रदेशको जनकपुरधाममा हुने चलचित्र महोत्सवको मंगलबार राजधानीमा औपचारिक घोषणा गरिएको हो । चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्धन तथा सम्भावना र अवसरको खोजीसँगै चलचित्र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यस महोत्सवको आयोजना गरिएको आयोजक संस्था […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...