अभिनेत्री जल शाहकी छोरी कलशद्वारा ५५ विपन्न विद्यार्थीलाई सहयोग

February 5, 2025 at 06:18 PM

काठमाडौं – काभ्रेको चौँरी देउराली गाउँपालिकाका चार विद्यालयमा अध्ययनरत ५५ जना विपन्न विद्यार्थीलाई चर्चित अभिनेत्री जल शाहकी छोरी कलशले सहयोग गरेकी छिन् । १६ वर्षीया कलशले आफ्नो पकेट मनी र अमेरिकामा गरेको पार्टटाइम कामबाट संकलित रकमबाट विद्यार्थीहरूलाई जाडोका लत्ताकपडा, शैक्षिक सामग्री, स्यानिटरी प्याड, हर्लिक्ससहितका खाद्य सामग्री उपलब्ध गराइन् । यसका साथै, उनले दुई जना विद्यार्थी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...