‘सुम्निमा’ बनाउँदै चाम्स

February 5, 2025 at 10:36 PM
1 min read

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी जनराको नयाँ चलचित्र बन्ने भएको छ । ‘वीर बिक्रम’, ‘लिली बिलि’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ जस्ता फरक-फरक जनराको चलचित्र निर्देशन गर्नुभएका चाम्सले नयाँ चलचित्र ‘सुम्निमा’ निर्देशन गर्न लाग्नुभएको हो । गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो चलचित्र विसुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...