काठमाडौं । फिल्म ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तिश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द र कृष्ण भारध्वजको संगीत छ । एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । गीतमा सरल शब्द र लय छ । गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसँगै फिल्मका अधिकांश मुख्य […]
The post लाज शरणमको हेर्दा हेर्दैमा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...