लाज शरणमको प्रोमोश्नल गीत सार्वजनिक तर अरु भन्दा फरक चाँहि के ?

February 6, 2025 at 11:53 AM

अनुप भट्टराई काठमाण्डौँ । पोष्टर र टिजरबाट अत्यन्त लोकप्रियता हासिल गरिरहेको फिल्म लाज शरणमको प्रोमोश्नल गीत सार्वजनिक भएको छ । हटिया र मेलाको झल्को दिने सेटअपमा खिचिएको गीतमा फिल्मका प्राय सवै कलाकार देखिएका छन । बरिष्ठ रचनाकार आनन्द अधिकारीको शब्द रचनामा तयार गरिएको गीतमा कृष्ण भारद्धाजले संगीत भरेका छन भने आशिष अविरल र शान्तिश्री परियारको युगल …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...