‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक

February 6, 2025 at 12:27 PM

द सिनेमा टाइम्स, काठमाडौं । बहुप्रतिक्षित सिक्वल ‘फेरि रेशम फिलिलि’ले टिजर सार्वजनिक गरेको छ । बिहीबार साँझ सार्वजनिक भएको १ मिनेट ४१ सेकेण्ड अवधिको टिजरले दर्शकलाई पुर्ण मनोरञ्जनको प्याकेज पस्किने देखाएको छ । सार्वजनिक टिजरमा यो सिक्वलमा पनि हरिया (कामेश्वर चौरसिया)ले दर्शकलाई पुरानै कमेडीको तड्का दिने निश्चित गरेको छ । १० वर्षपछि फेरि एकिकृत भएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...