२२ वर्षदेखिको हिरो बन्ने सपना पुरा गर्दै सन्तोष

January 2, 2024 at 08:58 AM

रंगखबर, काठमाडौँ:  कोरोनाको लकडाउनमा बिउँझिएको २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना अब पुस २७ गते डेब्यू हुँदैछ । डेब्यूको दिन नजिकिदैं गर्दा सन्तोषमा थोरै डर र धेरै उत्साह छ। फिल्ममा केन्द्रिय भूमिकामा देखिदैंछन्, जहाँ उनलाई एउटी छोरीको बाबुका रुपमा देख्नसकिनेछ। डेब्यूलाई लिएर उत्साहित देखिएका सन्तोषले पोखरा लेकसाइडको भेटमा आफ्नो उमेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...