‘लाज शरणम्’को ‘हेर्दा हेर्दैमा’ गीत सार्वजनिक

February 6, 2025 at 09:20 PM

  आगामी फागुन १४ गतेबाट प्रदर्शन हुन लागेको कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । शान्तिश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना छ । कृष्ण भारद्वाजले संगीत दिएका छन् । गम्भीर विष्टको नृत्य निर्देशनमा बनेको गीतको भिडियोमा अभिनेत्री माला लिम्बू नृत्य गर्दै प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...