यस्तो बन्यो ‘फेरि रेशम फिलिली’को टिजर

February 6, 2025 at 09:13 PM

महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा पेस गरेको छ । चलचित्रले नेपालीहरुको अमेरिका मोहको कथा भन्ने टिजरबाट प्रष्ट हुन्छ । निरोज महर्जनको कथा तथा निर्देशन रहेको चलचित्रमा विनय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...