‘लाज शरणम’को ‘हेर्दा हेर्दैमा’

February 6, 2025 at 10:36 PM

काठमाडौं । चलचित्र ‘लाज शरणम’को गीत सार्वजनिक भएको छ । ‘हेर्दा हेर्दैमा’ बोलको गीत ओसीआर डिजिटलमार्फत बिहीबार सार्वजनिक भएको हो । आनन्द अधिकारीको रचना रहेको गीतमा कृष्ण भारदवाजले संगीत भर्नुभएको छ भने शान्ति श्री परियार र आशिष अविरलले स्वर दिनुभएको छ । महाशिवरात्रिको अवसरमा फागुन १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा सीताराम कट्टेल,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...