दर्शकको मन जित्दै `द्रौपदी´ को ‘कर्णाली काटौँला…’

February 7, 2025 at 02:07 AM
1 min read

काठमाडौं- चैत ८ गते प्रदर्शनको तयारीमा रहेको फिल्म `द्रौपदी´ को `कर्णाली काटौला…´ बोलको गीत सार्वजनिक गरिएको छ । वान सिनेमा, नयाँ बानेश्वरमा बिहीवार प्रेस मिट गरि रवी ओड र इन्द्रकला राईले गाएको सो गीत दर्शक माझ ल्याइएको हो । निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत रहेको गीतमा डेब्यु अभिनेत्री आश्वीनी शाही,निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता तिमिल्सीना प्रेमील भावमा प्रस्तुत भएका छन । डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी बिष्णु ठडराईले गरेका छन । निर्माण क्रमदेखि नै चर्चामा रहेको फिल्मको प्रेसमिटमा निर्देशक आचार्यले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...