काठमाडौं । आगामी चैत ८ गते प्रदर्शनको तयारीमा रहेको ‘द्रौपदी’को गीत ‘कर्णाली काटौला’ सार्वजनिक भएको छ । गीतमा रवी ओड र इन्द्रकला राईको स्वर, निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत छ । गीतको भिडियोमा डेब्यु नायिका आश्विनी शाही, निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता तिमिल्सीनाको अभिनय छ । डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको […]
The post द्रौपदीको कर्णाली काटौला appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...