काठमाडौं– अहिले अभिनेत्री प्रियंका कार्की हरर तथा थ्रिलर जनराको फिल्म ‘ममी’ का कारण चर्चामा छिन् । यो फिल्म आज माघ २५ गते शुक्रवारदेखि देशैभरि प्रदर्शनमा आइसकेको छ । हुन त प्रियंका फिल्म प्रदर्शनमा नआउँदासमेत चर्चामा आइरहने अभिनेत्री हुन् । उनी कहिले पहिरनका कारण चर्चामा आउँछिन् त कहिले आफूले गरेको नृत्यका कारण । यद्यपि, अहिले प्रियंकाको चर्चा अरु बेलाको भन्दा फरक छ । अहिले उनको चर्चा तब भयो, जब उनी न्यूरोडको मुल सडक तथा गल्लिहरुमा अनौठो भेषभूषा तथा गेटअपमा देखा परिन् । त्यसपछि उनको चर्चा चुलिएको हो । प्रियंका एउटा नीलो रंगको गाउनमा अनुहार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...