फिल्म ‘लुट’ सँग तुलना गर्दै ‘एक्टरः टेक वन’ २ को माग

February 7, 2025 at 07:14 AM
1 min read

काठमाडौं- गत हप्ता प्रदर्शनमा आएको नेपाली फिल्म ‘एक्टरस् टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता प्रवेश गरेको छ । वितरण कम्पनी डीसीएनका अनुसार यस फिल्म ले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार १ सय दुई शो प्राप्त गरेको छ । यो आँकडा दोस्रो हप्ताको लागि उत्साहजनक हो । यसको पहिलो हप्ताको व्यापारबारे भने निर्माता मौन छन् । यति बेला यो फिल्म नेपालबाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनको क्रममा रहेको छ । हाल यसको रिलिजको लागि अभिनेता प्रदिप खड्का जापान पुगेका छन् । दुई दिन अघि जापानको यसको प्रिमियर आयोजना भएको थियो, जहाँ सयौँ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...