‘पर्खि बसें तिमीलाई’को शिर्ष गीत सार्वजनिक

January 2, 2024 at 11:20 AM

रंगखबर, काठमाडौँ: यहि पुस २७ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘पर्खि बसें तिमीलाई’को शिर्ष गीत सार्वजनिक गरिएको छ। सार्वजनिक रोमान्टिक गीतलाई गायक प्रमोद खरेल र गायिका अनु चौधरीले आवाज दिएका छन। गीतमा फिल्मका मुख्य पात्रहरु किरण श्रेष्ठ र रक्षा बुढाथोकीलाई फिचर्ड गरिएको छ। डा. कृष्ण हरि बरालको शब्द रहेको गीतमा महेश खड्काको सङ्गीत, रामजी लामिछानेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...