काठमाडौं- हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रिब्यूटर कम्पनी बफेलो एट (Buffalo 8) ले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका डाइरेक्टर ज्याकब सिल्भेरासँग हालै वितरण सम्झौता भएको हो । बफेलो एटले यसअघि अस्कर अवार्डमा गएको फिल्म विमेन अफ द आवर लगायत टेरिफाएर थ्रि, निकोलस केज अभिनित फिल्म आर्केडियन,रोबर्ट डि निरो अभिनित वास मि इन द रिभर पनि वितरण गरिसकेको छ । अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य साथै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...