‘ए मेरो हजुर’मै फर्किइन् झरना

January 2, 2024 at 11:47 AM

काठमाडौँ।चलचित्र ‘ए मेरो हजुर’को शृङ्खला र निर्देशक झरना थापा पर्याय नै हुन् । एक समय अभिनयमा नाम कमाएकी झरनालाई यी शृङ्खलाले स्थापित निर्देशक महिलाका रूपमा चिनायो । यद्यपि पछिल्लो समय उनले चलचित्र ‘एक भगवत र एक गीता’ निर्देशन गरिन् । यो चलचित्रबाट भने उनले सोचेजस्तो ख्याति कमाइनन् । अहिले पुनः झरना ‘ए मेरो हजुर’ तर्फ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...