चलचित्र अध्ययन गर्ने १६ विद्यार्थीलाई छात्रवृत्ति

February 7, 2025 at 02:50 PM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डले १६ जना विद्यार्थीलाई चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ। माध्यमिक तहमा १, स्नातक तह पहिलो वर्षको लागि १२ जना, विद्यावारिधिको लागि १ र दर्शनाचार्यको लागि एक जनालाई छात्रवृत्ति प्रदान गरिएको बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए। उनले भने, ‘चलचित्र अध्ययन, अनुसन्धान एवं विद्वत वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...