लता मङ्गेशकर लब इन मेमोरी’

February 7, 2025 at 09:12 PM

काठमाडौं । गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौंमा विशेष कार्यक्रम गरेका छन् । ढकालले ‘लता मंगेशकर लव इन मेमोरी’ शीर्षकमा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन् । कार्यक्रममा सुनील हरिजन, साहिल महर्जन, सुष्मा राजभण्डारी, मदन श्रेष्ठ, रमेश कुँवर, सुजनवीर बज्राचार्य, विनोद गिरीलगायत पेन्टिङ आर्टिस्टहरूले मंगेशकरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...