‘रंगी’ लाई सेन्सर बोर्डको ‘युनिभर्सल’ सर्टिफिकेट

February 7, 2025 at 10:33 PM

काठमाडौं । चलचित्र ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र विशेषतः बाबुछोरीको कथामा आधारित

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...