काठमाडौं : निर्माणाधीन सिनेमा ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने यस सिनेमाको लागि यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बरालले प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन् । पेपरक्लिप प्रालिले बनाउन लागेको यस सिनेमामा एसोसियट निर्देशन मनिष राउतले गर्दैछन् …
‘जनै हराएको बाहुन’मा गौरव र रियरको प्रवेश Read More »
The post ‘जनै हराएको बाहुन’मा गौरव र रियरको प्रवेश first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...