१० करोड भ्यूज पाउने पहिलो लोकगीत बन्यो ‘अरेली काँडैले’

February 9, 2025 at 04:44 AM

काठमाडौँ । ‘अरेली काँडैले मलाई च्वास्सै’ लोकगीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । गायिका शान्तिश्री परियारको एकल स्वर रहेको यो गीत शुक्रबार १० करोड क्लबमा प्रवेश गरेको हो । शान्तिश्रीले यो गीत वि.सं. २०८० को तीजमा सार्वजनिक गरेकी थिइन्‌ । डेढ वर्षको अवधिमा यो गीतले १० करोड भ्युज पाएको हो । युट्युबमा १० करोड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...