सञ्चारकर्मी दीपक समीरको कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

February 9, 2025 at 02:36 AM

काठमाडौं – सञ्चारकर्मी दीपक समीरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ शनिवार काठमाडौँमा विमोचन गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा भवनमा आयोजित एक समारोहमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान बल, साहित्यकार डा गीता त्रिपाठी र लेखक समीरले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । विभिन्न समयमा लेखिएका कथाहरूलाई सङ्ग्रहित गरी पहिलो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...