‘जनै हराएको बाहुन’मा गौरव र रियरको प्रवेश

February 9, 2025 at 05:45 AM

द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यौपानेको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘जनै हराएको बाहुन’मा अभिनेताद्धय गौरव पहारी र रियर राईको प्रवेश भएको छ । सिनेमाको मुख्य भूमिकामा यसअघि नै सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बराल अनुबन्धित भइसकेका छन् । पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाको एसोसियट निर्देशन मनिष राउत हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...