‘नरसिंहाः अवतार’को लागि सुपर हिट गीत ‘अच्छा लिकिन’को रिमेक

February 9, 2025 at 07:22 AM

काठमाडौं – आगामी चैत्र २९ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘नरसिंहाः अवतार’मा चर्चित गीत ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ को रिमेक समावेश गरिने भएको छ । हालै मात्र यसको नयाँ भर्सन तयार पारी छायाङ्कन समेत गरिएको छ । नयाँ भर्सनमा सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटाले नै पुरुष आवाज दिएका छन् भने महिला आवाज भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...