‘हरिबहादुरको जुत्ता’ आगामी दसैँको फूलपातीमा रिलिज हुने

February 9, 2025 at 06:42 AM

काठमाडौं – आगामी दसैँको लागि दर्जनौँ नेपाली चलचित्रहरूले रिलिजको तयारी गरेका छन् । यसैबीच छायाङ्कनमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’का निर्माताले २०८२ सालको दसैँको फूलपातीमा रिलिज हुने जनाएका छन् । दीपेन्द्र के खनालको निर्देशनमा तयार भइरहेको यो चलचित्र सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायाङ्कन थालिएको थियो । हरिवंश आचार्य, प्रियङ्का कार्की, प्रकाश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...