फ्लोरबाटै ‘हरिबहादुरको जुत्ता’ रिलिज घोषणा !

February 9, 2025 at 07:10 AM

काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशनमा छायांकनरत चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रिलिज मिति तय गरेको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै छायांकन थालिएको चलचित्र आगामी २०८२ को दशैँको फूलपातीमा रिलिज हुने भएको छ । निर्माण टिमले फ्लोरबाटै फिल्मको प्रदर्शन मिति घोषणा गरेकोहो । हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...