‘नरसिंहाः अवतार’मा ‘अच्छा लिकिन’ नयाँ भर्सन

February 9, 2025 at 10:39 PM

काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीतको नयाँ भर्सन समावेश गरिएको छ । चलचित्र ‘दैव संजोग’ मा समावेश यो गीत फेरि नयाँ भर्सनमा दर्शकमाझ आउने भएको हो । पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो भने नयाँ भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर भर्नुभएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...