दसैँको फूलपातीमा फिल्म हरिबहादुरको जुत्ता रिलिज हुने

February 10, 2025 at 07:09 AM

काठमाडौं । हाल छायांकनमा रहेको दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ को रिलिज मिति तय भएको छ। शंखुबाट छायांकन थालिएको फिल्म २०८२ को फूलपातीमा रिलिज हुने भएको छ। छायांकन स्थलमा स्वस्तिमा, दीपेन्द्र के खनाल र हरिवंश आचार्य हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकारको अभिनय रहेको फिल्म ४५ दिनसम्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...