‘रंगी’ बाट डेब्यू गर्ने अभिनेत्री नम्रता श्रेष्ठका बारेमा सलोन बस्नेत भन्छन्– ‘दुई वटा कुरा सुधार्नु पर्ने देख्छु’

February 10, 2025 at 04:39 AM

काठमाडौं– अभिनेता सलोन बस्नेतद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘रंगी’ यही फागुन २ गते शुक्रवार अर्थात भ्यालेन्टाइन्स डेको दिनदेखि प्रदर्शनमा आउँदैछ । बस्नेतको यही फिल्ममार्फत मिस नेपाल २०२० नम्रता श्रेष्ठले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छिन् । आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘रंगी’ मा एक पिताको सन्तानप्रतिको माया, महानताका साथै फूड डेलिभरी गर्ने मान्छे जिन्दगीको यर्थाथ कथा, उनीहरुको दुःख तथा संघर्षलाई चित्रण गर्न खोजिएको जानकारी गराइएको छ । पत्रकार सम्मेलनपछि कलाकर्मीसंग कुराकानी गर्दै ‘रंगी’ का निर्माता तथा अभिनेता बस्नेतले यो फिल्म आफ्नी छोरी सान्भीकाको लागि निर्माण गरिएकोसमेत बताए । अभिनेता बस्नेतले यो फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...