एकताको चलचित्र ‘हर्ष’मा खगेन्द्र र आँचल

February 10, 2025 at 06:49 AM

काठमाडौं – अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै चलचित्र ‘हर्ष’ बन्ने भएको छ । एकता पौडेलले निर्देशन गर्ने यो चलचित्र ई प्राइम मुभिजको ब्यानरमा बन्ने बताइएको छ । डिओपिको लागि आलोक शुक्ला अनुबन्ध भएका छन् । यस चलचित्रका निर्माता प्रसन्न पौडेल र विकास पौडेलले हुन् भने कार्यकारी निर्माता हिक्मत चोखल हुन् ।  […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...