‘हर्ष’ मा जोडिए आँचल र खगेन्द्र, शिव रेग्मीकी भान्जीले निर्देशन गर्ने

February 10, 2025 at 08:50 AM
1 min read

काठमाडौँ- एकता पौडेलकाे निर्देशनमा फिल्म ‘हर्ष’ बन्ने भएको छ। छोटो फिल्म बनाइसकेकी एकता फिचर फिल्ममा डेब्यु गर्दैछिन्। उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङबारे अध्ययन गरेकी छन्। फिल्ममा अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछाने भित्रिएका छन्। निर्माण टिमसँग आँचल र खगेन्द्रको कागजी सझौंता भएको निर्माण टिमले जानकारी दिएको छ। फिल्म आलोक शुक्लाले छायांकन गर्ने भनिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...