चलचित्र ‘ताण्डवम्’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको यो चलचित्रको ट्रेलर सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर पछिल्लो समय नेपालमा निर्माण भइरहेका चलचित्रभन्दा फरक र युनिक देखिन्छ । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा बनेको यो चलचित्रले दर्शकमाझ कौतुहलता जगाउने […]
The post जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’को सस्पेन्स तथा थ्रिलर ट्रेलर रिलिज appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...