जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’को सस्पेन्स तथा थ्रिलर ट्रेलर रिलिज

February 10, 2025 at 12:31 PM

द सिनेमा टाइम्स, काठमाडौं । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमाको ट्रेलर पछिल्लो समय नेपालमा निर्माण भैरहेका सिनेमाको भन्दा फरक र युनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...