बालेनको स्वरमा आयो ‘लाज शरणम्’को गीत |भिडियो

February 10, 2025 at 12:43 PM

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वरमा चलचित्र ‘लाज शरणम्’को गीत सार्वजनिक भएको छ । बालेनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले सोमबार सार्वजनिक गरेको हो । ‘नेपाल हाँसेको…’बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ । गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...