‘हर्ष’मा आँचलसँग जोडी बाँध्दै खगेन्द्र, निर्देशनमा एकताको डेब्यू

February 10, 2025 at 12:29 PM

काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन् । ई प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ । सिनेमालाई प्रशन्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...