मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चल अचल सम्पत्तिमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आफन्तहरूसँगको मनमुटाव सुल्झिनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ […]
The post आज–२९ माघ २०८१ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...